Gaurishankar Multiple Campus
Image default
Notices

नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना

विषयः– नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना १

प्रस्तुत विषयमा यस क्याम्पसको सहकार्यमा जिल्ला यूवा समितिको आयोजना गर्ने १६० घण्टे Non Credit Course अन्तर्गत वाईरिङ्ग (Electrician) सम्वन्धी तालिम निम्न मिति, स्थान र समयमा हुने भएकाले ईच्छुक बिद्यार्थीहरुलाई यथाशिध्र सम्पर्क गर्नुहुन सूचित गरीन्छ ।
मिति ः २०८१ जेष्ठ २१ गते (सोमवार) देखि ।
स्थान ः गौरीशङ्कर बहुमुखी क्याम्पस ।
शुल्क ः निःशुल्क ।

सहभागिलाई खाजाको ब्यवस्था गरिने छ । थप जानकारीको लागि ९८६३०२४३०१ ।

Related posts

निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

sanjeet

स्नातक दोस्रो वर्षको नतिजा प्रकाशन सम्बन्धमा !

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment