विषयः– नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना १
प्रस्तुत विषयमा यस क्याम्पसको सहकार्यमा जिल्ला यूवा समितिको आयोजना गर्ने १६० घण्टे Non Credit Course अन्तर्गत वाईरिङ्ग (Electrician) सम्वन्धी तालिम निम्न मिति, स्थान र समयमा हुने भएकाले ईच्छुक बिद्यार्थीहरुलाई यथाशिध्र सम्पर्क गर्नुहुन सूचित गरीन्छ ।
मिति ः २०८१ जेष्ठ २१ गते (सोमवार) देखि ।
स्थान ः गौरीशङ्कर बहुमुखी क्याम्पस ।
शुल्क ः निःशुल्क ।
सहभागिलाई खाजाको ब्यवस्था गरिने छ । थप जानकारीको लागि ९८६३०२४३०१ ।
