Gaurishankar Multiple Campus
Image default
Notices

MBS प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

MBS प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ श्रावण दोस्रो सातादेखि सञ्चालन हुने MBS प्रथम सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले प्रथम सेमेस्टरमा लाग्ने सम्पूर्ण शूल्क लेखाशाखामा भुक्तानी गरी परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा फाराम भर्ने अन्तिम मितिः MBS को लागि आषाढ १० गतेसम्म

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह –उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
६. स्नातकोत्तर तह प्रथम सेमेस्टरको सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना (रजिष्ट्रेसन फाराम भर्दा लेखिएको)
९. दुईप्रति फोटो
१०. Score Sheet को फोटोकपी (प्रवेश परीक्षा दिएको क्याम्पसबाट प्राप्त)

Related posts

M.Ed प्रथम सेमेष्टरको आन्तरिक परीक्षा सम्बन्धि सुचना

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment