Gaurishankar Multiple Campus
Image default
Notices

उच्चशिक्षा अध्ययनछात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

बिषयः छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।
प्रस्तुत बिषयमा विश्वविद्यालय आयोगको मिति २०८०÷१०÷०३ मा प्रकाशित सूचना अनुरुप आवेदन दिनुभएका यस क्याम्पसमा अध्ययनरत स्नातक तह प्रथम वर्षका निम्नानुरुपका बिद्यार्थीहरु छनौट भएको ब्यहोरा सूचित गरिन्छ ।
उक्त छात्रबृत्ति बिश्वविद्यालय अनुदान आयोग, उच्चशिक्षा अध्ययनछात्रबृत्ति ब्यवस्थापन निर्देशिका २०८० बमोजिम साधारण बिषयतर्फ बार्षिक १५,००० का दरले प्रत्यक बर्षको प्रगति बिवरण पेश गरेपश्चात बढिमा चार बर्ष सम्म नियमित रुपमा आवेदनका समयमा बिद्यार्थीहरुले बुझाएको बैंक खातामा जम्मा हुने ब्यहोरा समेत सूचित गरिन्छ ।

Related posts

विदा सम्वन्धी सूचना !

Sunina Shrestha

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

विषयः Thesis Viva सम्बन्धमा ।

Sunina Shrestha

Leave a Comment