Gaurishankar Multiple Campus
Image default
Notices

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना
प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्काय डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित MBS प्रथम सेमेष्टरको नियमित तथा आंशिक परीक्षा २०८३ आषाढ तेस्रो सातादेखि सञ्चालन हुने परीक्षाको परीक्षा फाराम २०८३ जेष्ठ २५ गतेभित्र भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा तपशिल अनुसार सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

Related posts

निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

sanjeet

Call for Proposal for Mini Research Project

Sunina Shrestha

विदा सम्वन्धी सूचना !

Sunina Shrestha