Gaurishankar Multiple Campus
Image default
Notices

३ वर्षे स्नातक तह प्रथम (B.A., BBS & B.Ed. I) वर्षको आंशिक तथा मौका तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

३ वर्षे स्नातक तह प्रथम (B.A., BBS & B.Ed. I) वर्षको आंशिक तथा मौका तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ को २०८३ जेठ महिनामा सञ्चालन हुने ३ वर्षे स्नातक तह प्रथम (B.A., BBS & B.Ed. I) वर्षका आंशिक तथा मौका तर्फको परीक्षार्थीहरुको लागि छुट परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ वैशाख ७ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र अन्तिम सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना
८. पासपोर्ट साइज हालसालै खिचेको ( साधारण पोशाक, Background white) रङ्गिन फोटो दुई कपि)

Related posts

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा

Sunina Shrestha