Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक तहको छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना २०८२ ।

स्नातक तहको छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना २०८२ ।

गौरीशङ्कर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रबृत्ति आबेदन खुलेको ब्यहोरा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । छात्रबृत्ति आवेदन फारम भर्ने अन्तिम मिति २०८२/१०/१५ गते सम्म रहेको छ । उल्लेखित त्तच् स्क्यान गरि आवेदन फारम भर्न सकिनेछ ।
आवश्यक कागतजातहरुः
१) फारममा हालसालै खिचेको १ प्रति पासपोट साईजको फोटो ।
३) सम्वन्धित स्थानिय तहबाट आर्थिक बिपन्नताको सिफारिस पत्र ।

त्तच् क्अबल गरि प्राप्तहुने आवेदन फारम विद्यार्थी स्वयम्ले भर्नुपर्ने छ ।

वान्छनीय योग्यताहरु
१) अपाङ्गता विद्यार्थीहरुले अपाङ्गता परिचयपत्रको प्रतिलिपि, दलित तथा जनजातिले सम्वन्धित संघ संस्थाको सिफारिस अपलोड गर्नुपर्ने छ ।
२) क्याम्पसको आन्तरिक परीक्षामा समावेश भएका बिद्यार्थीहरुले मात्र छात्रबृत्ति फाराम भर्न सक्नेछन् ।
३) अन्यत्र कुनै निकायबाट छात्रबृत्ति पाएको भए दोहोरो छात्रबृत्ति सूविधा पाउने छैन ।

छात्रबृत्ति सम्वन्धी सम्पूर्ण अधिकार गौरीशङ्कर बहुमुखी क्याम्पसमा निहित रहने छ ।

छात्रबृत्ति छनौट समिति

Related posts

३ वर्षे स्नातक तह तृतीय (B.A. III) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

स्नातकाेत्तर तह (MBS) कार्यक्रमकाे भर्ना सम्बन्धी सूचना

sanjeet

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

Sunina Shrestha