Gaurishankar Multiple Campus
Image default
Notices

स्नातक दोस्रो वर्षको नतिजा प्रकाशन सम्बन्धमा !

विषय ः– नतिजा प्रकाशन सम्बन्धमा !

प्रस्तुत विषयमा यस क्याम्पसमा स्नातक दोस्रो (BA, B.Ed. & BBS – II) वर्षमा अध्ययनरत विद्यार्थीहरुको आन्तरिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । नतिजामा कुनै प्राविधिक त्रुटी भएमा ७ दिनभित्र विषय शिक्षक मार्फत परीक्षा शाखामा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

Related posts

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

स्नातक तहको छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना २०८२ ।

Sunina Shrestha

स्नातकाेत्तर तह (M.Ed) कार्यक्रमकाे भर्ना सम्बन्धी सूचना

sanjeet