Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ भाद्र २५ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो वर्षको सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना
८. पासपोर्ट साइज हालसालै खिचेको ( साधारण पोशाक, Background white) रङ्गिन फोटो दुई कपि)

Related posts

MBS तेस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

नि:शुल्क १६० घण्टे वाईरिङ्ग (Electrician) तालिम सम्वन्धी सूचना

sanjeet

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha