Gaurishankar Multiple Campus
Image default
Notices

तीज विशेष कार्यक्रम

सूचना ।

प्रस्तुत विषयमा महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा यस क्याम्पसको आयोजना र स्व.वि.यू. को व्यवस्थापनमा आयोजित तीज विशेष कार्यक्रम तपसिल बमोजिम रहेको हुँदा यस क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुमा अनिवार्य उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

तपसिल
मिति ः २०८२÷०५÷०६
समयः बिहान ७ः०० बजे
स्थानः क्याम्पस प्राङ्गण

Related posts

छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

MBS तेस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना

Sunina Shrestha

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha