Gaurishankar Multiple Campus
Image default
NewsNotices

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षाका (४ वर्षे स्नातक तहमा २०७३ सालमा भर्ना भई २०७४ मा प्रथम वर्ष प्रथम परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ आषाढ १७ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र द्वितीय वर्षको फेल भएको अन्तिम सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना
८. पासपोर्ट साइज हालसालै खिचेको ( साधारण पोशाक, Background white) रङ्गिन फोटो दुई कपि)

Related posts

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

MBS तेस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा रक्त समूह परीक्षण

Tara Bahadur Mahat

Leave a Comment