Gaurishankar Multiple Campus
Image default
Uncategorized

स्व.वि.यू निर्वाचन समिति गठन सम्वन्धमा

स्व.वि.यू निर्वाचन समिति गठन सम्वन्धमा

त्रि.वि. स्व.वि.यू निर्वाचन निर्देशिका २०८१ तथा क्याम्पस सञ्चालक समितिको मिति २०८१÷१२÷०२ गतेको बैठकको निर्णय अनुसार यस क्याम्पसमा मिति २०८१ चैत्र ११ गते सम्पन्न हुने स्व.वि.यू. निर्वाचनको लागि निम्नानुसारको निर्वाचन समिति गठन गरिएको ब्यहोरा जानकारी गराईन्छ ।

   निर्वाचन समिति

१) बालकृष्ण फुँयाल निर्वाचन अधिकृत
२) राजेश बस्नेत सदस्य
३) निर्मला शिवाकोटी सदस्य
४) देवराम बुढाथोकी सदस्य
५) राज कुमार सुबेदी सदस्य

Related posts

टेबलटेनिस प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

कार्यक्रम सम्बन्धी सूचना ।

Sunina Shrestha

बोलपत्र स्वीकृतिका लागि आसयको सूचना ।

Sunina Shrestha

Leave a Comment