Gaurishankar Multiple Campus
Image default
Notices

विषयः– Pre-Bid Meeting सम्वन्धमा ।

प्रस्तुत विषयमा विश्वविद्यालय अनुदान आयोग, नेपाल र यस क्याम्पसको संयुक्त लगानीमा निर्माण हुन लागेको IFB/RFP/EOI/PQ No: 01-GSMC/2081-82, -Construction of Academic Building_ निर्माणको लागि Pre-Bid Meeting निम्न मिति, स्थान र समयमा हुने भएकाले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०८१÷०५÷०९ (२५ अगष्ट, २०२४)
समयः दिनको ३ः०० बजे
स्थानः गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोट, दोलखा ।

Related posts

स्नातक तह द्वितीय वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको नियमित/आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment