Gaurishankar Multiple Campus
Image default
Notices

विषयः– Pre-Bid Meeting सम्वन्धमा ।

प्रस्तुत विषयमा विश्वविद्यालय अनुदान आयोग, नेपाल र यस क्याम्पसको संयुक्त लगानीमा निर्माण हुन लागेको IFB/RFP/EOI/PQ No: 01-GSMC/2081-82, -Construction of Academic Building_ निर्माणको लागि Pre-Bid Meeting निम्न मिति, स्थान र समयमा हुने भएकाले सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मितिः २०८१÷०५÷०९ (२५ अगष्ट, २०२४)
समयः दिनको ३ः०० बजे
स्थानः गौरीशङ्कर बहुमुखी क्याम्पस, चरिकोट, दोलखा ।

Related posts

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना !

sanjeet

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

Leave a Comment