Gaurishankar Multiple Campus
Image default
Notices

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना !

M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने म्याद थप सम्बन्धी सूचना !
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ सालमा सञ्चालन हुने M.Ed. प्रथम सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले प्रथम सेमेस्टरमा लाग्ने सम्पूर्ण शूल्क लेखाशाखामा भुक्तानी गरी परीक्षा फाराम भर्ने आषाढ ३ गतेसम्म म्याद थप भएको हुदाँ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह –उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
६. स्नातकोत्तर तह प्रथम सेमेस्टरको सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना (रजिष्ट्रेसन फाराम भर्दा लेखिएको)
९. दुईप्रति फोटो
१०. Score Sheet को फोटोकपी (प्रवेश परीक्षा दिएको क्याम्पसबाट प्राप्त)

Related posts

स्नातकोत्तर तह (M.Ed. & MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह दोस्रो (B.A. II) वर्षको आंशिक (२०८१) परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने तथा नविकरण गर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

Leave a Comment