Gaurishankar Multiple Campus
Image default
Notices

M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ साल मंसिर महिनामा सञ्चालन हुने M.Ed. चौथो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक ( २०७७ र सोभन्दा पछाडिका ब्याचका विद्यार्थीहरुको लागि मात्र) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ असोज १४ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८३ असोज ११ गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related posts

Call for Articles/Papers for 2nd Volume 

sanjeet

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha