Gaurishankar Multiple Campus
Uncategorized

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८१ सालको ४ वर्षे स्नातक तह चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षका वार्षिक परीक्षा दिने पुरा तथा आंशिक (४ वर्षे स्नातक तहमा २०७३ सालमा भर्ना भई २०७४ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ फाल्गुण २० गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र तृतीय वर्षको सिम्बोल नं.
६. आंशिक परीक्षार्थीहरुको लागि प्रथम वर्षको पहिलो र चौथो वर्षको सिम्बोल नं.
७. बाबुको नाम, थर
८. ठेगाना

Related posts

स्नातक तह प्रथम वर्षको रजिष्ट्रेसन फाराम भर्ने सूचना !

Sunina Shrestha

स्व.वि.यू निर्वाचन समिति गठन सम्वन्धमा

Sunina Shrestha

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम र दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना !

Sunina Shrestha

Leave a Comment