Gaurishankar Multiple Campus
Image default
Notices

निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

विषयः– निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

प्रस्तुत विषयमा यस क्याम्पसको सहकार्यमा जिल्ला यूवा समितिको आयोजनामा ३९० घण्टे Non Credit Course अन्तर्गत प्लम्बीङ्ग तालिम निम्न मिति, स्थान र समयमा हुने भएकाले ईच्छुक बिद्यार्थीहरुलाई यथाशिध्र सम्पर्क गर्नुहुन सूचित गरीन्छ ।
मिति ः २०८१ जेष्ठ ०८ गते (मंगलवार) देखि ।
स्थान ः गौरीशङ्कर बहुमुखी क्याम्पस ।
शुल्क ः निःशुल्क ।

सहभागिलाई खाजाको ब्यवस्था गरिने छ । थप जानकारीको लागि ९८६३०२४३०१ ।

Related posts

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

तीज विशेष कार्यक्रम

Sunina Shrestha

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

Leave a Comment