Gaurishankar Multiple Campus
Image default
Notices

कवाडी फलाम बिक्रि सम्वन्धी ७ दिने सूचना ।

यस गौरीशङ्कर बहुमुखी क्याम्पसको स्वामित्वमा रहेका प्रयोगविहिन तथा काम नलाग्ने फलाम प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ तथा समर्वजनिक खरिद नियमावली, २०६४, वमोजिम बिक्रि गर्नुपर्ने भएकाले ईच्छुक ब्यक्ति, फर्म वा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र कार्यालय समयभित्र आफ्नो शिलवन्दी दरभाउपत्र पेश गर्न सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Related posts

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

Sunina Shrestha

MBS तेस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना

Sunina Shrestha

४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha