बिदा सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा मिति २०८३ मंसिर ४ गतेदेखि ६ गतेसम्म 1st International Conference कार्यक्रम सञ्चालन भएको हँुदा मिति २०८३ मंसिर ७ गते सोमबारका दिन स्थानीय बिदाबाट कट्टी हुने गरी बिदा दिएकोले क्याम्पस बन्द रहने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै २०८३ मंसिर ८ गतेदेखि नियमित पठनपाठन हुने समेत जानकारी गराइन्छ ।


