Gaurishankar Multiple Campus
Image default
Notices

M.Ed. दोस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना ।

M.Ed. दोस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना ।

प्रस्तुत विषयमा त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयबाट सेमेष्टर प्रणालीमा सञ्चालित M.Ed. दोस्रो सेमेष्टरको नियमित तथा आंशिक परीक्षा २०८३ माघ महिनामा सञ्चालन हुने परीक्षाको परीक्षा फाराम २०८३ मंसिर ११ गतेभित्र भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा तपशिल अनुसार सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

Related posts

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह प्रथम (B.A. I) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

MBS प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

sanjeet