Gaurishankar Multiple Campus
Image default
Notices

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको आंशिक परीक्षा २०८२ को छुट परीक्षा फाराम भर्ने सूचना ।

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको आंशिक परीक्षा २०८२ को छुट परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ पौष महिनामा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षका आंशिक परीक्षा (४ वर्षे स्नातक तहमा २०७४ सालमा भर्ना भई २०७५ मा प्रथम वर्षको नियमित परीक्षामा प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक हुनेछ साथै २०८० सालमा भर्ना भई २०८१(२०२३) सालमा प्रथम पटक प्रथम वर्षको नियमित परीक्षामा सम्मिलित भएका सम्पूर्ण परीक्षार्थीहरुले मात्र फारा मभर्न पाउनेछन्) दिने आंशिक परीक्षार्थीहरुको लागि छुट परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ मंसिर ८ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. स्नातक तह – प्रथम वर्षको अन्तिम सिम्बोल नं.(आंशिक परीक्षार्थीहरुको लागि)
४. बाबुको नाम, थर
५. Email Address
६. पासपोर्ट साइज हालसालै खिचेको ३ महिना ननाघेको ( साधारण पोशाक, white Background ) रङ्गिन फोटो

Related posts

MBS दोस्रो सेमेस्टरको आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

३ वर्षे स्नातक तह दोस्रो (B.A. II) वर्षको आंशिक (२०८१) परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा

Sunina Shrestha