Gaurishankar Multiple Campus
Image default
Notices

बोलपत्र प्रक्रिया रद्द गरिएको सम्बन्धमा ।

यस क्याम्पसबाट शैक्षिक भवन निर्माण कार्यका लागि प्रकाशित बोलपत्र आह्वान सूचना नं. 01/GSMC/NCB/WORKS/2083-84 बमोजिम सञ्चालन गरिएको बोलपत्र प्रक्रियामा जारी बोलपत्रसम्बन्धी कागजात (SBD) मा रहेका प्राविधिक तथा प्रक्रियागत त्रुटिहरूका कारण बोलपत्र मूल्याङ्कनमा प्रभाव परेको देखिएकोले उक्त बोलपत्र प्रक्रिया रद्द गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबै बोलपत्रदाता तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित बोलपत्रदाताहरूले पेश गरेको बोलपत्र जमानत प्रचलित कानुन तथा बोलपत्रसम्बन्धी कागजातबमोजिम फिर्ता गरिनेछ । आवश्यक सुधार गरी प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम पुनः बोलपत्र आह्वान गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

Related posts

छात्रवृत्ति नतिजा सम्बन्धी सूचना ।

Sunina Shrestha

विषयः VIVA सम्बन्धमा ।

Sunina Shrestha

वर्षेे बिदा सम्बन्धी सूचना ।

Sunina Shrestha