Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम २०८३ भाद्र ११ गते सम्पन्न भएको छ ।

दोलखा जिल्ला आदालतको आयोजना तथा क्याम्पसको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपानेले न्याय प्रशासनसहित समसामयिक कानूनी साक्षरता सम्बन्धि जानकारी गराउनुभएको छ ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, क्याम्पसमा प्राध्यापनरत सहायक प्राध्यापकहरुसहित विभिन्न तह र कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

१२ कक्षाका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

उद्यमशीलता सम्बन्धि तीन महिने तालिम सुरु

Tara Bahadur Mahat