Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम २०८३ भाद्र ११ गते सम्पन्न भएको छ ।

दोलखा जिल्ला आदालतको आयोजना तथा क्याम्पसको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपानेले न्याय प्रशासनसहित समसामयिक कानूनी साक्षरता सम्बन्धि जानकारी गराउनुभएको छ ।

कार्यक्रममा निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, क्याम्पसमा प्राध्यापनरत सहायक प्राध्यापकहरुसहित विभिन्न तह र कक्षामा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

स्नातकोत्तर प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा छात्रा दौड र छात्र टेबल टेनिस प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

विद्यार्थीको आयोजनामा गौरीशङ्कर क्याम्पसमा गुरु पुर्णिमा विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat