Gaurishankar Multiple Campus
Image default
Notices

वर्षेे बिदा सम्बन्धी सूचना ।

वर्षेे बिदा सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा क्याम्पसको वार्षिक क्यालेण्डर २०८३ अनुसार मिति २०८३ आषाढ २२ गतेदेखि श्रावण १ गतेसम्म यस वर्षको वर्षेे बिदा दिइएको र मिति २०८३ श्रावण ४ गतेबाट पुनः कक्षा सुचारु हुने जानकारी गराइन्छ । उक्त अवधिमा क्याम्पस प्रशासन भने खुल्ला रहनेसमेत जानकारी गराइन्छ ।

Related posts

स्नातक तह प्रथम वर्षको रजिष्ट्रेसन फाराम भर्ने सूचना !

Sunina Shrestha

Call for Articles/Papers for 2nd Volume 

sanjeet

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

sanjeet