Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम २०८३ जेठ ७ गते सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र भीमेश्वर नगरपालिकाको संयुक्त आयोजना तथा क्याम्पसको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले साइबर अपराध, साइबर अपराधबाट बच्ने उपाय र कानूनी प्रावधानको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको छ ।

कार्यक्रममा क्याम्पसमा विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक सम्पन्न

Tara Bahadur Mahat

प्राध्यापकहरुका लागि ५ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको ४५ औं वार्षिक उत्सव सम्पन्न

Tara Bahadur Mahat