Gaurishankar Multiple Campus
Image default
Notices

टेबलटेनिस प्रतियोगिता हुने सूचना

टेबलटेनिस प्रतियोगिता हुने सूचना
प्रस्तुत विषयमा यस क्याम्पसमा वि.एड. तेस्रो वर्षमा अध्ययनरत स्वास्थ्य समूहका विद्यार्थीहरुको आयोजनामा तपसिलका मिति र स्थानमा प्रोजेक्ट मिट कार्यक्रम अन्तर्गत निम्नानुसार छात्रछात्रा टेबलटेनिस प्रतियोगिता हुने भएकोले सहभागिताका लागि सूचित गरिन्छ ।

तपसिल
प्रतियोगिता सञ्चालन मिति ः २०८३÷०२÷०८
प्रतियोगिता सञ्चालन स्थानः गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट
टिम दर्ता हुने अन्तिम मिति ः २०८३÷०२÷०७

पुरस्कारहरु ः प्रथम, द्वितीय र तृतीय पुरुस्कार ः ट्रफि मेडल प्रमाण पत्र

प्रतियोगिताका नियमहरुः
प्रतियोगिता नक आउटो आधारमा सञ्चालन गरिने छ ।
यस क्याम्पसमा अध्ययनरत हुनुपर्ने छ ।
छात्र र छात्राहरुको प्रतिस्पर्धा छुट्टाछुट्टै हुनेछ ।
खेलका सम्पूर्ण खेलहरु अन्तर्राष्ट्रिय नियममा आधारित भएर सञ्चालन हुनेछन् ।
आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ ।


सम्पर्कको लागि
१) मिलन सेन्चुरी संयोजक ९८४४५७६८२५
२) सन्तोषी शिवाकोटी ९८६७०५२२७६

Related posts

MBS प्रथम सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सूचना

Sunina Shrestha

शैक्षिक छात्रबृत्ती फारम भर्ने तथा नविकरण गर्ने सम्वन्धी सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet