Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता २०८२ चैत्र ५ गते बिहीबार सम्पन्न भएको छ ।

प्रतियोगितामा विविएस दोस्रो वर्षका छात्र बिमल खड्का प्रथम, विएड पहिलो वर्षकी छात्रा शर्मिला थामी द्वितीय र कक्षा १२ की छात्रा अप्सरा शिवाकोटी तृतीय भएकी छिन् । ‘नेपालको राजनीतिमा युवावर्गको भूमिका’ शीर्षकमा भएको प्रतियोगितामा विभिन्न तह तथा कक्षाका १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विजयी प्रतियोगीहरुलाई आगामी चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन

Tara Bahadur Mahat