Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा छात्र छात्रा ब्याडमिन्टन प्रतियोगिता २०८२ चैत्र ४ गते बुधबार सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रतर्फ एमविएस तेस्रो सेमेस्टरका छात्र रमेश रेग्मी प्रथम, विविएस दोस्रो वर्षका छात्र राजेन्द्र भुजेल द्वितीय, विए दोस्रो वर्षका छात्र राजकुमार बुढाथोकी तृतीय र कक्षा १२ का छात्र सागर श्रेष्ठ सान्त्वना भएका छन् ।

त्यसैगरी छात्रातर्फ विएड तेस्रो वर्षकी छात्रा अरुणा लामा प्रथम, कक्षा ११ की छात्रा सपना शाही द्वितीय, कक्षा १२ की छात्रा रेक्सोना श्रेष्ठ तृतीय र कक्षा १२ की पूर्णिमा बस्नेत सान्त्वना भएका छन् ।

विजयी प्रतियोगीहरुलाई आगामी चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

३ वर्षे स्नातक तह दोस्रो (B.A. II) वर्षको आंशिक (२०८१) परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha