Gaurishankar Multiple Campus
Image default
Notices

MBS चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

MBSचौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ साल चैत्र महिनाको अन्तिम सातामा सञ्चालन हुने MBS चौथो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ चैत्र ९ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८२ चैत्र ६ र ७ गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related posts

शोधपत्र तयारी सम्बन्धमा ।

Sunina Shrestha

४ वर्षे स्नातक द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्षको नियमित तर्फको छुट परीक्षा फाराम भर्ने विशेष सूचना ।

Sunina Shrestha

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा

Sunina Shrestha