Gaurishankar Multiple Campus
Image default
Notices

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

M.Ed. तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ सालमा सञ्चालन हुनेM.Ed. तेस्रो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८२ चैत्र १५ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८२ चैत्र १३, १४ र १५ गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

Related posts

४ वर्षे स्नातक प्रथम (B.A., B.Ed. & B.B.S. I) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

M.Ed प्रथम सेमेष्टरको आन्तरिक परीक्षा सम्बन्धि सुचना

Sunina Shrestha

स्नातकाेत्तर तह (M.Ed) कार्यक्रमकाे भर्ना सम्बन्धी सूचना

sanjeet