Gaurishankar Multiple Campus
Image default
Notices

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

बिषयः बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

प्रस्तुत बिषयमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालय मार्फत मिति २०८१÷११÷०१ गते प्रकाशित उच्च शिक्षामा अध्ययनरत छात्राहरुका लागि शैक्षिक छात्रबृति सम्बन्धी सूचना अनुरुप आवेदन दिनुभएका यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह प्रथम सत्रान्त तथा स्नातक तह प्रथम वर्षका निम्नानुसारका छात्राहरु छनौट भएको ब्यहोरा सूचित गरिन्छ ।
.

Related posts

४ वर्षे स्नातक तेस्रो (B.A., B.Ed. & B.B.S. III) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

४ वर्षे स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको नियमित तथा आंशिक तर्फको छुट परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

sanjeet

Leave a Comment