Gaurishankar Multiple Campus
Image default
Notices

बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

बिषयः बागमती प्रदेशको छात्रबृत्ति नतिजा सम्वन्धी सूचना ।

प्रस्तुत बिषयमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालय मार्फत मिति २०८१÷११÷०१ गते प्रकाशित उच्च शिक्षामा अध्ययनरत छात्राहरुका लागि शैक्षिक छात्रबृति सम्बन्धी सूचना अनुरुप आवेदन दिनुभएका यस क्याम्पसमा अध्ययनरत स्नातकोत्तर तह प्रथम सत्रान्त तथा स्नातक तह प्रथम वर्षका निम्नानुसारका छात्राहरु छनौट भएको ब्यहोरा सूचित गरिन्छ ।
.

Related posts

MBS तेस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना

Sunina Shrestha

Call for Articles/Papers for 2nd Volume 

sanjeet

३ वर्षे स्नातक तह द्वितीय (B.A. II) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

sanjeet

Leave a Comment