Gaurishankar Multiple Campus
Image default
Uncategorized

भलिबल प्रतियोगिता हुने सूचना ।

भलिबल प्रतियोगिता हुने सूचना ।

प्रस्तुत विषयमा यस क्याम्पसको ४३ औ वार्षिकोत्सवको अवसरमा मिति २०८१÷११÷१२ देखि अन्तर कक्षा÷तह÷सङ्काय स्तरीय छात्रा÷छात्र भलिबल प्रतियोगिता तपसिलमा उल्लेखित आधारहरुमा रहेर सहभागीता जनाउनको लागि सम्पूर्ण विद्यार्थीहरुमा सूचित गरिन्छ ।

तपसिल
१. एक टिममा ९ जना खेलाडी हुनुपर्नेछ ।
२. खेलाडी यस क्याम्पसमा भर्ना भएको आधिकारिक विद्यार्थी हुनुपर्नेछ ।
३. टिम दर्ता गरिसक्नुपर्ने अन्तिम दिन २०८१÷११÷११ गतेसम्म ।
४. खेल FIVB को नियमानुसार खेलाइने छ ।
५. खेल तालिका निर्माण २०८१÷११÷१२ गते बिहान ७ः०० बजे ।
६. सम्पर्क शिक्षक ः इश्वर प्रसाद चौलागाई, अर्जुन थापा, भक्तलाल श्रेष्ठ

Related posts

स्नातक चौथो (B.A., B.Ed. & B.B.S. IV) वर्षको परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

खुल्ला कविता बाचन प्रतियोगिता सम्बन्धी सूचना ।

Sunina Shrestha

शोधपत्रको मौखिक परीक्षा (ViVa) सम्बन्धी सुचना ।

Sunina Shrestha

Leave a Comment