Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसलाई ४ सय ७४ थान पुस्तक सहयोग

गौरीशङ्कर बहुमुखी क्याम्पसलाई अनुसन्धाकर्ता तथा लेखक डाक्टर विष्णु प्रसाद उप्रेतीले ४ सय ७४ थान पुस्तक उपलब्ध गराउनु भएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनुभएका उप्रेतीले क्याम्पस प्रमुख शान्त बहादुर केसीलाई २०८३ जेठ ५ गते पुस्तक हस्तान्तरण गर्नुभएको हो । उप्रेतीले आफूले अध्ययन गरेका र आफूसँग रहेका पुस्तकहरु गौरीशङ्कर क्याम्पसमा रहेको रुपा स्मृति पुस्तकालयलाई उपलब्ध गराउनुभएको हो ।

क्याम्पसलाई प्राप्त भएका पुस्तकहरु कानून, अनुसन्धान, अर्थतन्त्र, विकास, पर्यटन, मानवशास्त्र लगायत विभिन्न विषयका रहेका छन् ।

Related posts

त्रिवि व्यवस्थापन सङ्कायका डिनद्वारा गौरीशङ्कर क्याम्पसको निरीक्षण

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

शिक्षण सिकाइमा एआईको प्रयोग सम्बन्धि शैक्षिक सम्मेलन सम्पन्न

Tara Bahadur Mahat