Gaurishankar Multiple Campus
Image default
Uncategorized

३ वर्षे स्नातक तह प्रथम (B.A. I) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

३ वर्षे स्नातक तह प्रथम (B.A. I) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८० को २०८१ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह प्रथम (B.A. I) वर्षका आंशिक परीक्षा (३ वर्षे स्नातक तहमा २०७३ सालमा भर्ना भई २०७४ मा प्रथम वर्ष प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ चैत्र १ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. एस.एल.सी– उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
४. + २ वा प्रमाणपत्र तह – उत्तीर्ण वर्ष, सिम्बोल नं., डिभिजन
५. स्नातक तह – प्रथम वर्षको पहिलो र अन्तिम सिम्बोल नं.
६. बाबुको नाम, थर
७. ठेगाना

Related posts

भलिबल प्रतियोगिता हुने सूचना ।

Sunina Shrestha

स्नातक तह प्रथम वर्षको प्रि–बोर्ड परीक्षा सम्बन्धमा

Sunina Shrestha

नृत्यकक्षा(Dance Class) सञ्चालन सम्बन्धि सूचना ।

Sunina Shrestha

Leave a Comment