M.Ed. चौथो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ साल माघ/फागुन महिनामा सञ्चालन हुने M.Ed. चौथो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको...
