Gaurishankar Multiple Campus
Image default
Notices

स्नातकोत्तर तह (M.Ed. & MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।

स्नातकोत्तर तह (M.Ed. & MBS) कार्यक्रमको भर्ना सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय सम्बन्धित डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखाद्वारा प्रकाशित सूचना अनुसार २०८३/८४ को लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह (M.Ed. & MBS) प्रथम सेमेस्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले तपसिलका मितिभित्रमा प्रवेश परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
M.Ed. (English, Nepali & EPM) को लागि
* प्रवेश परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति २०८३ मंसिर २५ गतेसम्म
* प्रवेश परीक्षा सञ्चालन मिति २०८३ पौष १४ गते मंगलबार दिउसो १ः०० बजे
MBS को लागि
* प्रवेश परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति २०८३ पौष १५ गतेसम्म
* प्रवेश परीक्षा सञ्चालन मिति २०८३ पौष २५ गते शनिबार बिहान ८ः०० बजे

आवश्यक कागजातहरु ः
१. SLC/SEE, + २ र स्नातक तहको ट्रान्सक्रिप्ट, प्रोभिज्नल र चारित्रिक प्रमाण पत्रहरु
२. १ वटा फोटा
३. नागरिकताको फोटोकपी
४. gmail Address, Phone No.

Related posts

बिदा सम्बन्धी सूचना ।

Sunina Shrestha

M.Ed. दोस्रो सेमेष्टरको परीक्षा फाराम तथा आन्तरिक परीक्षा सम्बन्धी सुचना ।

Sunina Shrestha

स्नातक तहको छात्रबृत्ति आवेदन आह्वान सम्वन्धि सूचना २०८२ ।

Sunina Shrestha