Gaurishankar Multiple Campus
Image default
Notices

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

MBS तेस्रो सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुरद्वारा प्रकाशित सूचना अनुसार २०८१ सालमा सञ्चालन हुने MBS तेस्रो सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८१ श्रावण ३० गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Related posts

M.Ed प्रथम सेमेष्टरको आन्तरिक परीक्षा सम्बन्धि सुचना

Sunina Shrestha

वि.ए. दोस्रो वर्षको VIVA सम्बन्धमा

Sunina Shrestha

निशुल्क ३९० घण्टे प्लम्वीङ्ग तालिम सम्वन्धी सूचना

sanjeet

Leave a Comment